सुब्बा डम्बर
डिएस. एम .इ .याक्थुङ सयङ गजेदोमा चासोक तङ्नाम मनाईयो
गजेदो-प्रकृति पुजक किरात लिम्बुहरुको मौलिक चाड चासोक तङ्नाम (उधौली) न्वागी पुजा गत सनिबार डि. एस. एम.इ. याक्थुङ सयङ गजेदो दक्षिण कोरियाले कोरियाको गजेदो स्थित इन्डियन रेस्टुरेन्टमा भब्यताको साथ सु सम्पन्न गरेको छ। सयङको अध्यक्ष अंसुबर्मा लिम्बुको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अथिती कि. या. चु.क्षेत्रीय कमिटीका अध्यक्ष चित्र आङ्देङ्बे विशेष अथिती कि. रा. या. डि.एस. एम. इ का अध्यक्ष सेखर राई अथितिहरुमा मगर समाज डि.एस.एम.इ. का अध्यक्ष सरोज राना देउ नेपाली एकता समाज गजेदोको उपाध्यक्ष केसब खड्का तमु समाज डि. एस. एम. इ का गोपाल गुरुङ तामाङ समाज डि. एसफुर्सदमा
नेपाली साहित्य मन्च गजेदोले मनायो १०७ औ लक्ष्मी जयन्ती
प्रबासमा रहेर ब्यस्त समयको बाबजुत पनि नेपाली साहित्यमा निरन्तर रुपमा कलम चलाइरहेको साहित्यिक श्रस्टाहरु द्रुरा स्थापना गरेको नेपाली साहित्य मन्च गजेदो दक्षिण कोरियाले। १०७ औ लक्ष्मी जयन्तीको पावन अवसरमा साहित्यिक भेट्घाट तथा सृजना बाचन कार्यक्रम भब्य रुपमा सु सम्पन्न गरेको छ। उक्त कार्यक्रम कोरियाको गजेदो नामुन स्थित लुम्बिनी नेपाली रेस्टुरेन्टमा गत आइतबार लक्ष्मी पुजाको दिन सम्पन्न भएको हो। कार्यक्रममा श्रस्टाहरु सुरेससिङ सम्बाहाम्फे,दिपेन पौडेल,खगराज सर्मा,प्रकाश रिजाल,मेरिङ लिम्बू, डम्बर सुब्बा,दिनेस सरगम ,सेसेहाङ सेर्मा ,सुदिप भट्ट, मधु सिन्जाली, पन्च राई,श्री कृष्ण दङ्गाल ,सुर्य कार्की,सेखर राई ,सालिक राम सुबेदिले कबिता, गित तथा गजल बाचनफुर्सदमा
उ कोरियाको माटोमा बिलायो (कविता)
सुब्बा डम्बर सगरमाथा जस्तो शीर तराइ जस्तो छाती हिम नदी जस्तो सागर भेट्ने रहर बोकेर जुन तारा टिपि लान आएको थियो उ कोरिया । किन यति चाडै उस्को शीर हिमपग्लेर कालो पथ्थरले बनेको कालो सगरमाथा जस्तो भयो? किन उस्को छाती चारैतिर पहाडले घेरिएको साघुरो उपत्यका जस्तो भयो? किन उस्को रहर खहरे खोला जस्तै सुकेर गयो? जुन तारा टिपिलान आएको उ तर किन फेरि नउदाउने गरि अस्ताएर गयो यो प्रदेसी माटोमा ? यी सबालहरु ले चिथोरिरहेको छ जवाफ खोज्दै मेरो मन मुटु मथिङललाई निरन्तर निरन्तर। कन्चन्जुङ्घा र कुम्भकर्णको काखमाफुर्सदमा