लिलु डुम्रे
राप्ती समाज दक्षिण कोरियाद्वारा धन्यवाद ज्ञापन
सौल, राप्ती समाज दक्षिण कोरियाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ । समाजले बहुचर्चित चलचित्र ‘छक्का पन्जा’ अत्यन्तै सभ्य र भब्य रुपमा प्रदर्शन गर्न सफल भएकोमा आयोजक परिवार, सम्पूर्ण शुभ चिन्तक शुभेक्षुक , दाजुभाइ, दिदीबहिनी, बिभिन्न संघसंस्था, बिभिन्न ब्यक्तित्वहरु, मिडिया कर्मीहरु , स्पोन्सर गरिदिनुहुने सम्पूर्ण ब्यबसायीहरु लगायत कार्यक्रममा उपस्थित सम्पुर्ण दर्शकहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेको हो । ‘राप्ती हाउस’ को नियमित सञ्चालन र ब्यबस्थापन कार्यको लागि आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थितिले गर्दा हल एकैछिनमा भरिभराउ भएपछि चलचित्र २ शोमा देखाउनु परेको राप्ती समाजफुर्सदमा