ताजा अपडेट

हेडलाइन
लेखक:  उत्तम खजुम

कम्पनी परिवर्तन गर्न बाध्य पारिएको आरोप प्रति खण्डन गर्दै आए देव र प्रेमजङ

  रुद्रराजले आफूलाई कम्पनि छोड्न बाध्य पारिएको व्यहोरा सहितको एक स्टाटस लेखेका थिए। मेनेजरको चम्चागिरी गर्दै आफूलाई पीडित बनाइएको उध्रीत गर्दै प्रेमजङ र देव नाम गरेका दुइ व्यक्तिलाई ...

प्रमुख खबर

‘एकता महाधिवेशन नगरिए मै आधिकारिक, NRNA हूँ भन्नेको पनि कुनै अस्तित्व रहँदैन’ – विपिन गुरुङ

विपिन गुरुङ नेतृत्व रहेको गैर आवासीय सङ्घ दक्षिण कोरियाले नेपालमा हुन गइरहेको एकता महाधिवेशनको बारेमा पत्रकार सम्मेलन गरेको छ। फेब्रुअरी ९ आइतबार दोङ्देमुन स्थित दर्शन नमस्तेको सभा ...

कोरियाको विभिन्न ५ सहरहरूमा ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न

मञ्जुश्री संवत् २८६१ सा पुख्री अर्थात् डुल ल्होको अवसरमा विशेष सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम २०२५ भव्यताका साथ मनाएको थियो । दक्षिण कोरियाको विभिन्न पाँच शहरहरू राजधानी सउल, ...

विरामी उपचारार्थ संकलित रकम परिवारलाई हस्तान्तरण गरिने

  दक्षिण कोरियामा लुपस नामको रोगबाट पिडित अप्सरा मादेन उपचाररत हुँदैगर्दा सहयोग रकम संकलन गरिएको थियो। पूर्वी नेपाल समाजको सहजिकरणमा किरात याक्थुङ चुम्लुङ र पाँचथर सेवा समाजले संयुक्त ...

कोरिया समाचार

बागमती प्रदेश एकता समाज कोरियाको अध्यक्षमा सरोज केसी निर्वाचित

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्षमा सरोज केसी सर्वसम्मतिले निर्वाचित भएको छ । सौल दोङ्देमुनमा भएको चौथो अधिवेशनले अध्यक्ष केसीसहित ११ जनाको कार्यसमिति चयन भएको हो । आइतबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा नवीन श्रेष्ठ, उपाध्यक्षमा आदेश ...

खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै

अमिर याेञ्जन । ‘खोटाङ हलेसी साङ्गीतिक सौगात भाग ५’ लाइभ इन सउल कार्यक्रमको लागि नेपालको चर्चित गायक सबिन राईको फारोह ब्यान्ड कोरिया आउने भएको छ । खोटाङ सेवा समाज कोरियाले आयोजनामा कोरियन नयाँ वर्ष सलनालको अवसरमा आगामी जनवरी २९ मा हुने कार्यक्रमको लागि सबिन ...

कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने

कोरियामा बर्षेनी मनाउदै आइरहेको "मगर माघे संक्रान्ति विशेष कार्यक्रम" आउँदो जनवरी १२ मा मनाइने भएकाे छ । नेपाल मगर संघ गणतन्त्र कोरियाले आफ्नो शाखाहरु बुसान/किम्हे शाखा, थेगु शाखा, जेजु शाखा, DSME मगर समाज गजेदो र अठार मगरात खामभाषी सम्पर्क मञ्चसँगको संयुक्त आयोजनामा ...

कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने

कोरिया स्थित तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व ल्होसार आउँदो जनवरी ५ तारिकमा मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग) लाई स्वागत र मुप्री ल्हो (चील वर्ग) विदाई गर्दै बुसान सहरको 경남 ...

जनजाती

दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा

विगतका बर्षहरुमा झै यसपालि पनि दक्षिण कोरियामा सोनाम ल्होछार मनाउने भएको छ । मन्जुश्री सम्वत २८६१ औं डुक ल्हो (सला पुख्री ल्हो) सर्प वर्षको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रलले सलनालको पहिलो दिन "दीर्घकालीन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ ल्होछार ...

गायिका ईन्द्रेणी लोप्चन तामाङले ‘भन भन च्याङबा’ ल्होछार गीतको भिडियो सार्वजनिक गरिन

गायिका ईन्द्रेणी लोप्चन तामाङले ल्होछार विशेष सांगितीक कोसेली ‘भन भन च्याङबा’को म्युजिक भिडियो शुक्रबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन । गायक, गीतकार तथा संगीतकार जीवन बोम्जन तामाङको तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछार विशेष ...

थारु कल्याणकारिणी सभा कोरियाले जनवरी २९ मा माघि पर्व मनाउँदै

थारु समुदायको नयाँ वर्ष " माघी पर्व" कोरियामा मनाइने भएको छ। थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले थारु संवत २६४८ लाई शुभकामना आदानप्रदान एवम साँस्कृतिक कार्यक्रम गरि जनवरी २९ तारिख मनाउने तयारी गरेको छ। सौल स्थित 차차차 को पार्टी हलमा कार्यक्रम हुने निश्चित भएको ...

व्यक्तित्व

याम मगरको कथाः द्वन्द्व पीडित देखि कोरियाको अग्नि नियन्त्रण कार्यालयको सम्मान सम्म

करिब १२ वर्ष अगाडी सुर्खेतबाट स्नातकोत्तरको अध्ययन गर्न काठमाडौं छिरेका याम सरु मगर त्रिभुवन विश्वविद्यालयमा भर्ना भएकै वर्ष कोरियाली भाषा पास गरे । त्यसपछि औपचारिक पढाईका कुरा सकिए । सुरु भयो जिन्दगीको खुल्ला विश्वविद्यालयको पढाई कुरा । कोरियाली भाषा पास भए ...

अलबिदा जयनन्द लामाः राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

चर्चित लोक गायक तथा वरिष्ट कलाकार जयनन्द लामाको ६६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सामाजिक सञ्जालमार्फत राष्ट्रपति विद्यदेवी भण्डरी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्बप्रधानमन्त्री पुष्पकमल दाहालले लामाको दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि ...

गरे के हुन्न र? स्वअध्ययनबाट नै कम्प्युटर डिजाइनर बनेका समाजसेबि सुरज गुरुङ

सुन्दर भबिस्य निर्माण गर्नको लागि लाखौ नेपाली युवाहरु बिदेशमा पसिना बगाउन जाने कुरा कुनै नौलो भएन। यो बर्षौ देखि चलिआएको नेपालीको संस्कृति नै हाे। कयौं युवाहरुले आफ्नो भबिस्य निर्माण गर्न कडा मेहेनतका साथ सिप र पुँजी पनि संकलन गरेका छन् भने कति युवाहरु बिदेशमै ...

काेरियामा आदिवासी जनजातीका मुद्दामा आवाज उठाउने योद्धादेखि सामाजिक अभियन्ताका रूपमा भक्त शेरचन

आदिवासी जनजातीको हक अधिकार प्राप्तीका लागि आवाज उठाउने योद्धादेखि सामाजिक अभियन्ताका रुपमा कोरियामा चिनिएका ब्यक्तित्व हुन् भक्त शेरचन । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका पूर्ब अध्यक्ष भक्त शेरचन थकाली सेवा समाज कोरियाको संस्थापक अध्यक्ष देखि हाल ...

बिचार / अनुभूति

आफ्नो भाषा किन सिक्नुपर्छ?

(१) भाषाको जिनेटिक सम्बन्ध हुन्छ, ~ भाषा भनेको ध्वनिहरुको सिस्टम्याटिक उच्चारण हो। भाषा र मानिसको सम्बन्ध लाखौँ वर्षको छ। ध्वनिहरुको उच्चारण अनुसार शारीरमा अवयवहरुको निर्माण हुन्छ। तपाईंको पुर्खाहरुले जुन ध्वनिको हजारौँ वर्ष उच्चारण गरे, तपाईंको शरीरपनि त्यही ...

अप्प दिपो भव !

बुद्ध बन्न कठिन हुन्छ । सिमामा बाँधिने भए, राज्यले तिम्रो मेरो भन्ने भए सिद्धार्थ गौतम, बुद्ध नै बन्ने थिएनन् । युद्धमा होमिन नचाहेका सिद्धार्थ जब राज्य त्यागेर हिडेका थिए तव नै बुद्धत्वको नजिक पुगेका हुन् । युद्धको अस्विकृत गर्ने सिद्धार्थलाई उनकै शाक्य संघले ...

मेरो पत्रकारिता र गोकुल दाइ

सन् २०१६ मा छुसकको लामो बिदा थियो । छुसक र सलनालको विदामा नै हो कोरियामा रहेका विभिन्न संघ संस्थाहरुले कार्यक्रमहरु गर्ने । विभिन्न कार्यक्रमहरु मध्ये नेपथ्य ब्याण्डको चर्चा व्यापक थियो । म आएको एक बर्ष पनि पुगेको थिएन । त्यसैले चिने जानेका साथीहरु खासै थिएनन् । ...

विश्वमा नेपाली

पूर्वी नेपाल समाजको चौँथो अधिवेशन सम्पन्न, अध्यक्षमा केदार निरौला

पूर्वी नेपाल समाज दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले  केदार निरौलाको नेतृत्वमा २२ सदस्यीय कार्यसमिती गठन गरेको छ। पूर्वी नेपाल समाजको सभाहलमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा डम्बर बिक्रम मुखियालाई चयन गरेको छ। यसैगरी उपाध्यक्षमा ...

फेब्रुअरि २३ मा पूर्वी नेपाल समाजको चौँथो अधिवेशन हुँदै

पूर्वी नेपाल समाजको चौँथो अधिवेशन  हुने भएको छ। दोङ्देमुन स्थित पूर्वी नेपालको आफ्नै हलमा फेब्रुअरी २३ तारिख आइतवारका दिन अधिवेशन हुने निश्चित भएको हो। अधिवेसन सँगै कोरियाका लागि राजदूत डा शिवमाया तुम्बाहाङ्फेलाई स्वागत कार्यक्रम पनि रहेको आयोजकले जनाएको ...

पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा जुलाई २८ मा हुने

पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको वार्षिक साधरण सभा हुने भएको छ। जुलाई २८ तारिख दोङ्देमून स्थित सरोकार समाजको आफ्नै हलमा कार्यक्रम गरिने तय भएको छ। साधारण सभामा विशेषगरि सांगठनिक प्रतिवेदन, आर्थिक प्रदिवेदन र भावि कार्ययोजनाहरु प्रस्तुत हुने अध्यक्ष ...

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

साहित्य

सलनाल २०२५ र हिउँफूल “संस्मरण” – मातृका नेम्बाङ

यसपटक चाईनिज तथा कोरियन नयाँ बर्ष सल्नालमा लामो(एक हप्ता) विदा हुने कुराले म पहिल्यै देखि उत्साहित थिएँ। सल्नाल विदामा हुन लागेका कार्यक्रमहरुको प्रचार प्रसार पहिल्यै देखि तिब्र गतिमा भइरहेको थियो। मेरा लागि भने यस पटकको सल्नाल सौल केन्द्रित कार्यक्रमहरुको अतिरिक्त मेरा सहपाठी मित्र किरण ...

गायिका ईन्द्रेणी लोप्चन तामाङले ‘भन भन च्याङबा’ ल्होछार गीतको भिडियो सार्वजनिक गरिन

गायिका ईन्द्रेणी लोप्चन तामाङले ल्होछार विशेष सांगितीक कोसेली ‘भन भन च्याङबा’को म्युजिक भिडियो शुक्रबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन । गायक, गीतकार तथा संगीतकार जीवन बोम्जन तामाङको तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछार विशेष शब्द रहेको गीतमा ...

सलनालमा बृहत साहित्य मेला आयोजना हुँदै

कोरियन नयाँ वर्ष सलनालको अवसरमा यही जनवरी २८ तारिक "बृहत् साहित्य मेला २०२५" आयोजना हुने भएको छ । नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको आयोजनामा कोरिया सउलको दोङ्देमुन स्थित शुभेच्छा रेष्टुरेन्टको सभाहल (서울특별시 종로구 창신동 315-2, 2층) मा दिउँसो १२:३० बजेदेखि शुरु हुने गरी सो कार्यक्रम ...

दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न

 सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।  साहित्य समाजको पहिचान, युवा साहित्यकारलाई उजागर हाम्रो अभियान भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम २०८१ असाेज २८ गते सोमबार महाकुलुङ गाउँपालिकाका उपाध्यक्ष ...

गायिका इन्द्रेनी लोप्चनको तामाङ सेलो ‘बर्कोमा लुक्ने मैच्याङ’ सर्वाजनिक

गायिका इन्द्रेनी लोप्चन तामाङको तामाङ सेलो ‘बर्कोमा लुक्ने मैच्याङ’ शुक्रवार ईन्देणी लोप्चन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यस गीतमा गायक तथा संगीतकार विशाल काल्तान र गायिका  इन्द्रेनी लोप्चनको स्वर रहेको छ । नेपाली गीतसंगीत क्षेत्रमा भर्खरै प्रवेश गरेकी गायिक तथा मोडल ईन्द्रेणी ...

अर्थ / कृषि

स्टार रेमिटले ल्यायो दशै तिहारको आकर्षक उपहार सुनको औठी

सौल। दक्षिण कोरियामा नेपालीहरुको एक मात्र रेमिट्यास स्टार रेमिटले दशैँ तिहार योजना अन्तर्गत सुनको औठी उपहार योजना ल्याएको छ। नेपालीहरुको महान पर्व दशैँ( तिहारको अवशर पारेर नेपाली ग्राहकहरुलाई लक्षित गर्दै ुस्टार रेमिटको ल्याएको दशैँ तिहार बम्पर उपहार ...

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाद्वारा आगलागी पीडित परिवारलाई आर्थिक सहयोग

ताप्लेजुङ ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले मिरिङ्देन गाउँपालिका दोभान बजारका अग्नि पीडितलाई ७ लाख ६५ हजार ५ सय २५ रुपैयाँ सहयोग रकम वितरण गरेको छ । आगलागीबाट ४८ घरघुरी र डेरा गरी बस्ने १० घर परिवार गरी जम्मा ५८ विस्थपित परिवारलाई १३ हजार २ सय रुपैयाँका ...

शिक्षा / स्वास्थ्य

मुनेश थापा मगरद्धारा आरुपाटा स्थित विद्यालयलाई “शैक्षिक सामाग्री” सहयोग

स्याङ्जाको वालिङ नगरपालिका वडा नंं. ५ स्थित एक एक आधारभूत सामुदायिक विद्यालयलाई सोही विद्यालयका पूर्व विद्यार्थी मुनेश थापा मगरले शैक्षिक सामाग्री सहयोग गरेका छन् । श्री कन्या आधारभूत विद्यालयमा अध्ययनरत करिब ३६ जना प्रत्येक विद्यार्थीहरुलाई विद्यालयमा ...

स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. ४ मा पर्ने एलादी गाउँमा "चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१" हुने भएको छ । "संयमित गतिशील र मानवप्रेमी युवाहरु लिई साथमा, सँस्कृति जगेर्ना र गाउँ विकासको नेतृत्व अब हाम्रो काँधमा" भन्ने मेलाको मूल नारा लिएर संगम युवा ...

बिरामी रियाले पाईन् वन्जु मुन्माक मैत्री समाजबाट पाँच लाख वोन आर्थिक सहयोग

कोरियामा रहेका उपचारार्थ रिया लामिछानेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । हाल Shinchon Yeonsei Hospital (신촌연세병원) मा उपचार गराउँदै स्वास्थ्य चुनौतीका साथमा जीवनको कठिन समय बिताईरहेकी उनलाई वन्जु मुन्माक मैत्री समाजले सान्तवना स्वरुप आर्थिक सहयोग प्रदान गरेको हो । समाजले आफ्नो ...

बिज्ञान / प्रविधी

विश्वकप क्रिकेटको अपडेट हाम्रो पात्रोमा हेर्न सकिने

विश्वकप क्रिकेटको लाइभ अपडेट नेपाली एप हाम्रो पात्रोमा पनि हेर्न पाउने भएको छ । हाम्रो पात्रोले विश्वकप क्रिकेट २०१९ को हरेक बलको प्रेडिक्ट एण्ड विन अपडेट सहितको नयाँ अपडेट सार्वजनिक गरेको हो । यो अपडेट गुगल प्लेस्टोरबाट उपडेट गर्न सकिनेछ । ‘विश्वकप फुटबल सन् ...

कोरियन भाषा परिक्षा तयारीको लागि आयो सजिलो मोबाइल एप्लिकेसन

कोरियन भाषा परिक्षा तयारि गर्नेहरुको लागि नया मोबाइल एप्लिकेसन आएको छ l Topik Quiz,hrd korea नामक यस एप्लिकेसन एण्ड्रोइड मोबाइल प्ले स्टोरबाट डाउन्लोड गर्न सकिन्छ l Topik quiz नामक यस एप्लिकेसनमा हाल करिब २,००० कोरियन प्रस्न र त्यसको उतर रहेको छ भने केहि समय पछि उक्त एप. मा करिब ...

अब नेपालमा १२ लाखमा ४ कोठे घर बन्ने

चितवनमा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ ।  फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । रत्ननगरस्थित १४ मा रहेको कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु ...

एनआरएन

काेरियामा गैर आवासीय नेपाली संघकाे समानन्तर समिति गठन

गैर आवासीय नेपाली संघको केन्द्रीय महाधिवेशन नजिकिदै गर्दा विबाद पनि बढ्दै गएको छ । कोरियामा सोमबार गैर आवासीय नेपाली संघको समानन्तर समिति गठन भएको छ । विपिन कुमार गुरुङको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष महेश बजगाई र जीत कुँवर छन् । महासचिवमा प्रशान्तराज बानिया, सचिवमा ...

एनआरएन कोरियाको नयाँ कार्यसमितिकोे सपथग्रहण सम्पन्न

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका नयाँ कार्यसमितिले सपथग्रहण गरेका छन् । शनिवार भएको सपथग्रहणसँगै नयाँ कार्यसमितिले पदभार पनि ग्रहण गरेका छन् । जुलाई ३१ मा भएको निर्वाचनमा अध्यक्ष बुद्धि गुरुङ निर्वाचित भएका थिए भने बरिष्ठ उपाध्यक्षमा पार्वती मोक्तान चुनिएका थिए । ...

अन्तर्राट्रिय

नेपाल जनप्रगतिशिल मन्च कोरियाको अध्यक्षमा जिवन खतिवडा निवार्चित

अमिर योन्जन । नेपाली जनप्रगतिशील मन्च दक्षिण कोरियाको छैठौं राष्ट्रिय अधिबेशनबाट अध्यक्षमा जिवन खतिवडा निवार्चित भएको छ । आइतबार सौलमा नेपालबाट आएकी पूर्वमन्त्री तथा नेकपा माओवादीका उपाध्यक्ष प्रमुख अथितिमा सम्पन्न भएको अधिवेशनबाट खतिवडाको अध्यक्षतामा कार्यसमिति चयन भएका ...

कोरियामा माननिय गगन थापासँग बृहत अन्तर्क्रिया कार्यक्रम हुँदै

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा माननिय सांसद गगन थापासँग बृहत अन्तर्क्रिया कार्यक्रम हुने भएको छ। थापासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेल पनि सरिक हुने आयोजकले जनाएको छ। उक्त कार्यक्रम जुलाइ २८ तारिक सौलको गुमिन ह्वेग्वानमा विहान ११ बजेदेखि ...

कला / मनोरन्जन

फेब्रुअरी २३ तारिख किम्हे शहरमा “कार्साङ” प्रदर्शन हुने , सम्पूर्ण तैयारी पूरा

बहुप्रतिक्षित चलचित्र कार्साङ कोरियाको किम्हे शहरमा प्रदर्शन हुने भएको छ। फेब्रुअरी २३ आइतवारका दिन किम्हे स्थित 가야 대학교 को हलमा लाग्ने निश्चित भएको हो। गाया थेहाक्यो स्टेशन नजिकै रहेको हलमा दिउँसो १:०० बजेदेखि चलचित्र प्रदर्शन हुनेछ। चलचित्रलाई सकृय संस्था न्यु भिजन ग्रुपले प्रदर्शन गर्न लागेको ...

कोरियामा “दुखि आत्मा ” को पहिलो शो सुवनको मेगाबक्समा

फेब्रुअरी १४ तारिख रिलिज भएको चलचित्र "दुखि आत्मा" कोरियाको सुवनमा प्रदर्शन हुने भएको छ। अन्ना ग्रुप एन्ड नेपाल कोरिया कल्चरल एक्सचेन्ज कोरियाले फेब्रुअरी २३ आइतबारका दिन ए के प्लाजाको मेगाबक्समा प्रदर्शन गर्ने तय भएको हो। सुवन स्टेसनको गेट नं ४ बाट सिधै अगाडी रहेको हलमा दिउँसो २ ...

जनवरी २६ तारिख सुवनको मेगाबक्समा चलचित्र “कार्साङ” प्रदर्शन हुने

बहुप्रतिक्षित चलचित्र कार्साङ कोरियाको सुवनमा प्रदर्शन हुने भएको छ। जनवरी २६ आइतवारका दिन सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न मेगाबक्स हलमा लाग्ने निश्चित भएको हो। चलचित्रलाई माङ्गेन्ना इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो। कार्साङमा दयाहाङ राई, सिर्जना निङ्लेखु, जीतु ...

मार्मिक शब्दभावले भरिपूर्ण गोविन्द गौतमको “भिजा हातैमा” सार्वजनिक [भिडियो सहित]

नेपाली लोक विधा अन्तर्गत उत्कृष्ट शब्द रचना गर्दै गोविन्द गौतमले "भिजा हातैमा" बजारमा ल्याएका छन् । विशेष गरी नेपाली गीतसंगीतको क्षेत्रमा अत्यन्त चर्चित र व्यस्त गायिका समीक्षा अधिकारीसँगै गौतमले यस गीतमा आफ्नो सुमधुर स्वर भरेका छन् । गीतको शब्द, संगीत र सुमधुर आवाजको साथै ...

सलनाल डान्स पार्टीका लागि डिजे “अमु” कोरिया आउने

कोरियाको नयाँ वर्ष सलनाल नजिकिँदै गर्दा विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रमको पोस्टर धमाधम सार्वजनिक हुँदै छ। यसै क्रममा सलनालको पहिलो दिन जनवरी २८ तारिख भोजपुर परिवारले नाइट डान्स पार्टीको आयोजना गर्ने भएको छ। उक्त डान्स पार्टीको लागि नेपालबाट चर्चित डिजे "अ्मु " कोरिया आउने जानकारी ...

preload imagepreload image