तपाईं अहिले देश सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मनोज र खिमालाई तमू पत्रकार पुरस्कार प्रदान

पत्रकार मनोज घर्ती मगर र खिमा गुरुइ०लाई यस वर्षका तमू प्रत्रकारिता पुरस्कार प्रदान गरिएको छ । तमू संचारकर्मी संघले आइतबार काठमाण्डौमा विषेश कार्यक्रम गरी सो पुरस्कार प्रदान गरेको हो । मगर नागरिक खबर डट कमका प्रबन्ध सम्पादक हुन भने गुरुइ० रेडियो गोर्खालीका स्टेशन म्यनेजर हुन् । पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङद्धारा सो पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वतफुर्सदमा

स्याङ्जा परिवार किम्हे/बुसान शाखाद्वारा स्याङ्जा माझकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग ।

दक्षिण कोरिया / स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ३ मा रहेको स्वास्थ्य चौकीको स्तरोन्नती एवं स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन कोरियामा रहेको स्याङ्जा परिवार किम्हे/बुसान शाखाद्वारा प्रसूति गृह स्थापनाका लागि सुरक्षित मातृत्वमा अत्यावश्यक सामाग्रीहरु सहयोग स्वरुप प्रदान गरेको छ । कोरियन पर्व सलनाल २०१९ को अवसरमा गत ०३ फेब्रुअरी २०१९ मा स्याङ्जा परिवार किम्हे/बुसान शाखाद्वारा आयोजित जिल्लाको ग्रामीण स्वास्थ्य क्षेत्रमा सहयोगार्थ “किम्हे लाईभ लोक दोहोरी सांस्कृतिक कार्यक्रम” बाट वचत भएकोफुर्सदमा

केयर गिभरमा जापान जान कार्तिकमा भाषा परिक्षा, कसरी लिइन्छ परिक्षा ?

जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ। जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो। पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो। जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने छ। ‘स्पेसिफाइड स्किल्ड वर्कश’ अन्तर्गत जापानमा नर्सिङ केयर गिभरमा जान चाहनेले नर्सिङ केयर र जापानी भाषा परीक्षा उतीर्ण गर्नुपर्ने जापानको स्वास्थ्य,फुर्सदमा

दक्षिण कोरियाबाट फर्केका ३ जना सहित ७ जना उद्यमी पुरस्कृत

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरेका ७ जना उद्यमी पुरस्कृत भएका छन् । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दक्षिण कोरियाबाट फर्केका ३ जना सहित ७ जना उद्यमीलाई सम्मान गरेको हो । विदेशमा सिकेको सीप उपयोग गर्दै स्वदेशको अर्थतन्त्रमा योगदान गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । दुवईबाट फर्किएर कुखुराको चल्ला उत्पादन गर्ने नवराज पौड्याल उत्कृट राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मानित भए । कान्तिपुर पोल्ट्री ब्रिडिङ उद्योगफुर्सदमा

विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा सेवाग्राहीलाई हैरान

एसिया कै प्रतिष्ठित र व्याबस्थित अस्पताल दावी गरिएको धरान स्थित विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान अहिले बिरामी र कुरुवा को लागि हैरानी को केन्द्र बनेको छ। एउटा सामान्य रोग चेक जाँच गराउन को लागि दुई दिन देखि साता दिन सम्म लाग्न सक्छ। हुन त अस्पतालमा धेरै आधुनिक उपकरण हरु छन,X-ray,CT scan ,video x-rey ,MRI,Lab,ECG,therapy machine लगायत आधुनिक उपकरण हरु उपलब्ध छन।तर सेवा सुविधा उपलब्ध भएर पनि सन्चालन गर्ने बैज्ञानिक प्रणालीफुर्सदमा

लोक सेवाको बिज्ञापन प्रति दलित समुदायको आपत्ति, विद्यार्थीद्वारा आन्दोलनको चेतावनी !

लोक सेवा आयोगले निकालेको विज्ञापन प्रति असन्तृष्ट जनाउदै दलित विद्यार्थीहरुले चरणबद्ध आन्दोलन गर्ने जनाएको छ । सबै राजनीतिक दलसँग आबद्ध विद्यार्थी नेताहरुले दलित आन्दोलनका अगुवाहरुलाई सहित आन्दोलन उपस्थिति गराउने र आन्दोलनबाट विज्ञापनको खारेजी गराउने दावी उनीहरुले गरेका हुन् । शनिबार दलित विकास समितिको सभाहलमा आन्दोलनका अगुवा सहित दलित विद्यार्थीहरु आन्दोलनको रोडम्याप बनाउनुको साथै आजै ४ बजे माइतीघरमा विरोधसभा समेत गर्ने उनीहरुले बताएका छन् । नेपालको संविधान २०७२ को धारा ३८(४),४०(१),४२(१)फुर्सदमा

ईपिएस

‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

महिला / बालबालिका

काेरियालीसँग विवाह

नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...