तपाईं अहिले रोचक खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

जब हजुरआमाले नै जन्माउनु पर्‍यो आफ्नो नातिनी

अमेरिकी प्रदेश नेब्रस्काको एउटा अनौठो घटनामा ६१ वर्षीय महिलाले आफ्नो छोराको सन्तानलाई जन्म दिएकी छन् । यसरी सरोगेसीमार्फत नातिनी जन्माउन पाएकामा उनले अत्याधिक खुसी व्यक्त गरेकी हुन् । सीसेली एल्ज नामक ती महिलाले आफ्नो समलिङ्गी छोरा, म्याथ्यु र तिनका पति एलिओटकी छोरीलाई गत हप्ता जन्म दिएकी हुन् । छोरा म्याथ्युले परिवार सुरु गर्न चाहेको बताएपछि आफूले नै यस्तो प्रस्ताव गरेको सिसेलीले बताएकी हुन् । उनी भन्छिन्, “अवस्य पनि पहिले तफुर्सदमा

नेपालको कुकुर २४ हजार फिटको हिमाल चढेपछि…

नेपालको एक भुस्याहा कुकुरले बिना कुनै सहायता आफैँले २४ हजार फिटको हिमाल चढेपछि पर्यटकहरुले आश्चर्य व्यक्त गरेका छन्। त्यहा अवस्थित पर्वतकै नाम ‘मिरा’ दिइएको सो कुकुरले सगरमाथा नजिकको बरुणत्से चढिसकेपछि पनि सहज रुपमा यताउती दौडिएर सबैलाई चकित पारेको हो। मिराले अमेरिकाको सिएटलदेखि भ्रमणका लागि आएका वारगोस्कीको पर्वतारोही टोलीसँगै तीन हप्ता हिमाल चढेको हो। यसरी वारगोस्कीसँगै रहेका गाइडहरुले समेत कुकुरले त्यतिको उचाइ पार गरेको कहिल्यै नदेखेको बताएका छन्। वास्तवमा वारगोस्की रफुर्सदमा

‘प्रेमीको हत्या’पछि उनको मासुको भोज पाकिस्तानीलाई

मोरोक्कोकी एकजना महिलाले आफ्ना प्रेमीको हत्या गरी उनको शरिरका भागहरू संयुक्त अरब इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमिकहरूलाई पकाएर खुवाएको अभियोजनकर्ताहरूले आरोप लगाएका छन्। अभियोजनकर्ताहरूका अनुसार ती महिलाले आफ्ना प्रेमीको तीन महिनाअघि हत्या गरेकी थिइन्। त्यसको पत्तो भने हालसालै मात्र उनको ‘ब्लेन्डर’मा मानव दाँत भेटिएपछि मात्र थाहा भएको थियो। उनले प्रहरीसामु उक्त घटनालाई आफ्नो ‘पागलपन’को रूपमा स्विकार गरेको त्यहाँको सरकारी पत्रिका द न्यास्नलले लेखेको छ। ३० वर्ष आसपासकी ती महिलाले एउटा लामोफुर्सदमा

बिल गेट भन्दा पनि धनि अरु नै !

  विश्वमै धेरै पैसा भएको धनि मानिस को होला ? उत्तर सजिलै आउँछ हामी धेरैले चलाउने कम्प्युटरमा प्रयोग हुने माइक्रोसफ्टका साहु विल गेट । हो पनि उनी धेरै वर्ष लगातार विश्वकै धनि मानिसका रुपमा रहे । कहिले कही उनी दोस्रो हुँदा उनकै साथी वारेन बफेट धनीहरुका एक नम्बरमा हुन्थे । तर मंगलवार फोब्स पत्रिकाले जनाए अनुसार अब विश्वकै धनि मानिस न विल गेट हुन न त उनका साथी वारेन बफेटफुर्सदमा

पाँच अर्ब डलरमा बिक्यो याहु

इन्टरनेट उद्योगको बादशाह मानिने अमेरिकी कम्पनी याहुले आफ्नो ब्यबसायिक यात्राको दुःखद् अन्त्य गरेको छ । कुनै बेला माइक्रोसफ्टले ४४ अर्ब डलर दिदा पनि बेच्न अस्वीकार गरेको याहुले अहिले जम्मा ५ अर्ब डलरमा स्वामित्व गुमाउनुपरेको छ । निरन्तरको घाटापछि केही महिना पहिले आफुलाई बिक्रिमा राखेको याहुलाई अमेरिकी दुरसञ्चारकम्पनी भेरिजोनले ५ अर्ब डलरमा किनेको छ । पछिल्ला बर्षहरुमा इन्टरनेट कम्पनीहरु जुन दरमा खरिदबिक्रि भइरहेका थिए, त्यसको तुलनामा याहुको मूल्य निकै कम होफुर्सदमा

सेप्टेम्बर ४मा बागलुङ र चितवनको संयुक्त चियापान हुने

सउल -छुसकको अबसर पारि छुसकको पहिलो दिन सेप्टेम्बर १४ मा चितवन सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको चितवन धमाका भाग ३ र छुसकको दोस्रो दिन सेप्टेम्बर १५ मा बागलुङ सम्पर्क समितिले आयोजना गर्न लागेको धौंलागिरि सांगितिक सौगात भाग ३ को तयारि र बिबिध पक्षबारे जानकारि दिने उद्दे्यले सेप्टेम्बर ४ तारिख आइतबार बागलुङ सम्पर्क समिति र चितवन सम्पर्क समितिले सयुक्त रुपमा चियापन तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेका छन । कार्यक्रमफुर्सदमा

ईपिएस

‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

महिला / बालबालिका

काेरियालीसँग विवाह

नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

error: Content is protected !!