Advertisement
SKIP THIS

तपाईं अहिले अन्तर्वार्ता सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आफै संगठीत हुन सके मात्रै महिलाका माग तथा मुद्दाहरुको सुनुवाई हुन्छ । जुनु गुरुङ, क्षेत्रीय महिला संयोजक, एसिया प्यसिफिक, एनआरएनए

गैरआवासीय नेपाली संघको अभियानमा अहिले महिलाहरुको उपस्थिति र सक्रियता बढिरहेको छ । यो अभियानमा सक्रिय भएर लाग्ने महिलाको नाममा अग्रपंक्तिमा आउने नामहरुमा एउटा नाम हो, जुनु गुरुङ । दक्षिण कोरियामा रहेर वमन फर वमनको सफल नेतृत्व निभाएकी गुरुङ अहिले एनआरएनएको एसिया प्यासिफिक महिला संयोजकको भूमिकामा छिन्। एसिया प्यासिफिकमा रहेका देशका एनआरएनएमा छुट्टा–छुट्टै महिला विभाग गठन गर्दै यही जुलाई ६,७ मा दोस्रो एसिया प्यासिफिक क्षेत्रीय महिला भेला हुँदैछ । महिलाहरुको एसियाफुर्सदमा

भर्सटायल गायीका तारा श्रीस संगकाे अन्तरबार्ता

नेवा पुच: दक्षिण कोरियाले कोरियाको नयाँ वर्ष सलनालको अवसर पारेर २०१९ फेब्रुअरी ३ तारिख आयोजना गरेको भिन्तुना सांगीतिक सौगात भाग २ का लागि नेपालका ख्यातीप्राप्त कलाकारहरुलाई निम्ता गरेको थियो । तिनै कलाकारहरु सँगै भर्सटायल गायिकाका रुपमा चिनिएकी अर्की गायिका तारा श्रीस पनि कार्यक्रममा सहभागी हुन कोरिया आइन् । करिब ६५० जति गीत गाएसकेकी गायिका श्रीसले प्राय सबै किसिमका गीत गाउने गर्छिन् । उनले चलचित्रका गीतदेखि पप आधुनिक, लोक, बिभिन्न भाषाफुर्सदमा

‘विद्यार्थीहरुको लागि परिणाममुखी कार्य गर्नेछु’, सोनसिक सभापतीका उम्मेद्वार रमेश परियार 

कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) को १५ औॅ साधारण सभा यहि सेप्टेम्बर १ र २ मा तारिखमा हुदै छ । १५ औॅ साधारण सभा नजिकिदै गर्दा कोरियामा अध्ययनरत नेपाली विद्यार्थी, बुद्धिजीवी तथा सम्पूर्ण नेपालीहरुबिच अबको नेतृत्व कस्तो हुने भन्ने बारे चर्चा चल्दै गरेको छ । यहि सेरोफेरोमा सोनसिकको १५ औॅ साधारण सभामा सभापतिको उम्मेद्वारको रुपमा चर्चामा रहेका छन् रामेश परियार । विभिन्न लेख रचनाकोफुर्सदमा

प्रवासी मजदुर संगठनका अध्यक्ष उदय राईसँगको फोनिज संबाद ।

प्रवासी मजदुर संगठनका अध्यक्ष उदय राई दक्षिण कोरियामा रहेका विदेशी कामदारका लागि नयाँ नाम होइन । उनले लामो समय देखि दक्षिण कोरियामा रहेका मजुदुरका पक्षमा आवाज उठाउँदै आएका छन् । उनै राईसँग दक्षिण कोरियाको मजदुरको अबस्थाको बारेमा लागि सिमा लामाले गरेको फोनिज संबाद ।

कोरियामा म्युजिक भिडियो निमार्णमा चर्चा कमाउदै गरेका हाङ चेम्जोङ संग कुराकानी

कोरियामा बैदेशिक रोजगारीमा रहेर कार्यब्यास्ताको बाबजुद पनि दर्जन म्यूजिक भिडियो निमार्ण निर्देशन गर्नुका साथै कोरियोग्राफमा निकै चर्चा कमाइरहेका छन् हाङ चेम्जोङ । गायिका प्राश्ना शाक्यको विन्ती र मेलिना राइको सुन्य ति रात लगायत एक दर्जन म्यूजिक भिडियो निमार्ण तथा निर्देशन गरिसकेका चेम्जोङको अनुभव र अनुभुतीलाइ छोटो कुरा कानीमा प्रस्तुत गरेका छन् नोगेन नेम्बाइ०ले ।   १. आराम हुनुहुन्छ ? एकदमै ठिक छु हजुरर्लाइ पनि थाहा छ यहाँ चिसो छ ।फुर्सदमा

‘तामाङ सोसाइटी अफ अमेरिका’ उत्तर अमेरिकी साझा संगठन बन्ने कुरामा हामी ढुक्क छौ’ – लक्यान लामा

उत्तर अमेरिकाभरी छरिएर बसोबास गर्ने तामाङहरु यतिखेर उत्तर अमेरिका तामाङ सम्मेलन गर्ने तयारीमा जुटेका छन् । सम्मेलनको मिती जनवरी १३ र १४ मा न्युयोर्कमा हुने गरी तय भएको छ । अमेरिकामा सबै भन्दा पहिले दर्ता भएको तामाङ संगठन ‘तामाङ सोसाइटी अफ अमेरिका’लाई उत्तर अमेरिकामा छारिएर रहेका तामाङ सँघ संगठनहरुको साझाछाता सँगठन बनाई यसको सामर्थ्यलाई अझ बलियो र गुणस्तरीय बनाउँदै लैजाने र यसलाई बृहत्तर तामाङ हितमा लगाउँने बारेमा आवश्यक्ता र सम्भावनाफुर्सदमा

विदेशी भुमीमा नेपाली कलाको प्रवर्द्धन होस् भन्ने चाहन्छु, एलविक्रम राई

वैदेशिक रोजगारको क्रममा हाल दक्षिण कोरियामा रहेका एक नेपाली युवा चित्रकार यति बेला कोरियामै चित्रकला प्रदर्शनीको तयारीमा जुटेका छन् । रोजगार अनुमती प्रणाली ( ईपीएस) मार्फत ४ वर्ष अगाडि कोरिया आएका उदयपुर कटारीका एलविक्रम राई  कोरियाको व्यस्तताको बाबजुद पनि कलाकारितालाई अगाडि बढाइरहेका छन् । उनको कोरियामै यो दोस्रो चित्रकला प्रदर्शनी हो । सन् २०१५ मा पनि “थ्री ईन वन ” शिर्षकमा सोलो चित्रकला प्रदर्शनी गरिसकेको राईले यो पटक   “द बर्ड एनफुर्सदमा

प्रबाशी महिलाहरुको सेवामा प्रतिबद्द हुनेछु – पद्मा श्रेष्ठ

सौल – कोरियाको व्यस्ततासँगै अलिकति समय निकालेर अनेकौं दुःख कष्ट र समस्यामा परेका प्रवासी नेपालीहरुको सेवामा लाग्ने सहयोगी मन र समाजसेवी भावनाका धनी नेपालीहरु मध्येका एक हुन् पदमा श्रेष्ठ । प्रवासी भूमिमा आपतविपतमा परेकालाई सहयोग गर्नु भन्दा पुण्य काम अरु के नै हुन सक्छ र । यिनै सोच लिएर विगत लामो समयदेखि तन मन र निश्वार्थ भावनाले सामाजिक कार्यमा लाग्दै आएकी नेपाली चेली पदमा हालै महिलाहरुको संस्था महिलाका लागि महिलाफुर्सदमा

गरिब विपन्न वर्गले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकियोस् – बोम्जन गुरुङ

दक्षिण कोरियामा क्रियाशिल पुराना नेपाली संघसंस्थामध्ये एक स्याङ्जा परिवार सन् १९९७ मा स्थापित विशुद्ध सामाजिक संस्था हो । विभिन्न आरोह अवरोहलाई मुकाबिला गर्दै सधैं अग्रस्थानमा राज गरिरहेको स्याङ्जा परिवारले सामाजिक कार्य, विभिन्न आपतविपतमा आर्थिक सहयोग, खेलकुद मार्फत कोरियामा बलियो उपस्थिती जनाईरहेको छ । परिवारले पछिल्लो समय नेपालीहरुले काम छोड्दा, दुखबिरामी पर्दा बस्न सजिलो होस् भन्ने हेतुले स्याङ्जा घर सेल्टर सञ्चालन गरिरहेको छ । कोरियन नयाँ वर्ष सलनालको दोस्रो दिन जनवरीफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...