तपाईं अहिले जनगुनासो सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बुद्ध प्रतिमा स्थापना अभियानकाे बाकी काम र रकम सम्बन्धि प्रेस बिज्ञप्ती।

बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय २०१८ दक्षिण कोरियाले बुद्ध प्रतिमा स्थापना अभियानकाे  बाँकी रहेकाे  काम र आर्थिककाे बिषयमा  एन सि सि कोरियाका महासचिब निर्मल बेलबासेकेा एकल हस्ताक्षरमा  निकालेकेा बिज्ञप्ती प्रति गम्भिर ध्यानाकर्षण र स्पष्टिकरण सहित एक प्रेश  बिज्ञप्ती निकालेकाेछ। प्रेस बिज्ञप्ती बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय २०१८ दक्षिण कोरिया। बिषय:-बुद्ध प्रतिमा स्थापना अभियानको बाँकी काम र आर्थीक सम्बन्धमा। उपरोक्त सम्बन्धमा बुद्ध प्रतिमा स्थापना अभियान बारे बाँकी आर्थिक कहाँ छ भन्ने बिषयमाफुर्सदमा

ताजा अपडेट

ईपिएस

सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला

दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l  ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा  १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० ...

उडानको पर्खाइमा ईपीएस कामदार

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० को पहिलो लटमै कोरिया आउन पाउनेको सूचीमा थिए, कपिलवस्तुका दिपेन भुसाल । कोरोना महामारी नभएको भए उनी यतिबेला कोरियाको दक्षिणी भागमा पर्ने नाजु क्षेत्रमा काम गर्दै हुन्थे । उनले कोरिया आउन भिसा प्रोसेसिङ गरेको झन्डै ४ ...

‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

महिला / बालबालिका

काेरियालीसँग विवाह

नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...