तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

NRNA ख्यङ्सानकाे शाखा कार्यलय उद्घाटन

NRNA ख्याङसाङले अाइतबार एक कार्यक्रमकाे अायाेजना गरि शाखा कार्यालयको उदघाटन सम्पन्न गरेको छ। कोरियाको खिम्हे शहरमा ‘खिम्हे माइग्रेन्ट हाउस’को सभाकक्षमा भएकाे साे कार्यक्रममा परिचयात्मक तथा अन्तरक्रिया पनि भएकाे थियाे । NRNA ख्याङसाङका अध्यक्ष भेषराज दाहालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख आतिथ्य NRNA कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले गरेका हुन् । विशिष्ट अतिथीमा NRNA कोरियाका उपाध्यक्ष संजीव राई तथा ख्यङ्साङनाम्दो क्षेत्रका विभिन्न संघसंस्थाका अध्यक्ष,प्रतिनिधि,मजदुर व्यवसायी तथा अतिथिहरूले NRNA कोरियाका सम्बन्धमा आफ्ना विचार,फुर्सदमा

एनआरएनए कोरियाका पदाधिकारीद्धारा पत्रकारलाई धम्की : पत्रकार महासंघको विरोध

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले मंगलवार एक विज्ञप्ती जारी गर्दै दक्षिण कोरियामा रहेका पत्रकारलाई गैर आवासिय नेपाली संघका पदाधिकारीहरुबाट आएको धम्की तथा गाली बेइज्जत गर्ने कार्यको विरोध गरेको छ । महासंघका अध्यक्ष रन्जनराज कुँवर र महासचिव मिन विकले हस्तक्षर गरेको विज्ञप्तिमा कोरियामा पत्रकारिता गर्दै आएका पत्रकारलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) कोरियाको बारेमा प्रकाशित समाचारलाई लिएर संघको केही पदाधिकारीले सामाजिक संजालमा गाली बेईज्जत गर्दै धम्की समेत दिएको हामीलाई जानकारीमा आएकोफुर्सदमा

एनआरएन ख्यासाङ क्षेत्रीय समिति पुनर्गठन

एनआरएनए ख्यङसाङ क्षेत्रिय समिति दक्षिण कोरिया ले कार्यसमिति लाई पुर्णता दिएको छ । आइतबार क्षेत्रिय कार्यलय किम्हेमा भएको भेलाले कार्यसमितिलाई पुर्णता दिएको हो । भेलामा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदि,उपाध्यक्ष संजीव कुमार राई, ख्यङ्सान एनआरएनएका निवर्तमान अध्यक्ष उमेश मेवाहाङ राई लगायतको उपस्थिति रहेको थियो । भेलाले सन्जिब राईको अध्यक्षतामा तीन सदस्य निर्वाचन समिती गठन गरेको छ । कार्यक्रमबाट सर्वसम्मत रूपमा भेषराज दाहाल अध्यक्षमा चयन भएका छन् । बिगत तीनफुर्सदमा

कोरोना परीक्षण किट किन्‍न कोरियामा १४ करोड २६ लाख वन संकलन

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले नोबल कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने २ हजार थान किट नेपाल पठाउने भएको छ । संघको अगुवाइमा दक्षिण कोरियामा रहेका नेपालीले संकलन १४ कराेड २६ लाख ३७ हजार ७ सय ७९ वन भएको छ । बुधबारबाट सुरु भएको ‘एक व्यक्ति, एक किट’अभियानमा शनिबारसम्म दक्षिण कोरियामा रहेका ४ हजार ५ सय ६७ जनाले उक्त रकम संकलन गरेका हुन् । ‘हामीले कोरोना परीक्षण किट उत्पादन गरिरहेकोफुर्सदमा

काेरियामा एन आर एन ए कोरियाको नेतृत्वमा व्याकुल माइलाको नागरिक अभिनन्दन हुने

काेरियामा एन आर एन ए कोरियाको नेतृत्वमा व्याकुल माइलाको नागरिक अभिनन्दन हुने भएकाेछ। ओखलढुंगा जिल्लाको स्वास्थ्य र शिक्षाको सहयोगार्थ ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले कोरियाली चाड सलनालको अवसरमा यहि जनवरी २५ सौलमा 1974 AD लाइभ कन्सर्ट गर्दैछ।उक्त कन्सर्टमा नवोदित गायिका द्वय अन्जु राना मगर र मेचु धिमालको ओपनिङ पर्फमेन्स रहनेछ। सोहि कन्सर्टमा ओखलढुंगा सेवा समाजको निमन्त्रणामा विशेष अतिथिको रुपमा कोरिया आउन लाग्नु भएका नेपाली राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदिप कुमारफुर्सदमा

एनआरएन कोरियाले राष्ट्रिय आविस्कार केन्द्रका लागी सहयोग अभियान संचालन गर्ने

नेपालको ग्रामीण क्षेत्रमा तार रहित संचार सेवाको सुरुवात गरेर रोमन म्यागासेसे पुरस्कार समेत जित्न सफल डा. महाबिर पुन केही समयदेखि एउटा महाअभियानमा जुटिरहेका छन् । नेपालका लागि आवस्यक प्रविधिहरु नेपालमै उत्पादन तथा आविस्कार गर्ने महान लक्ष्य लिएर अगाडि बढिरहेको पुनलाई सरकारी स्तरबाट कुनै सहयोग नपाए पछि फेरि सर्वसाधारण समक्ष सहयोगको अपिल गरेको छ । सहयोगको अपिल यस भन्दा अगाडि पनि गरेका थिए र विदेशमा रहेका धेरै प्रवासीहरुले सहयोग पनि गरेकाफुर्सदमा

एनआरएन कोरियाले स्थापना भएको १५ वर्षपछि कोरियामा बैधानिक्ता पाएको छ

फोनिज कोरिया संवाददाता सोल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) दक्षिण कोरियाले स्थापना भएको १५ वर्षपछि बल्ल बैधानिक्ता पाएको छ । सउल महानगरपालिकामा गैर सरकारी संस्थाको रुपमा दर्ता गरी कोरियाको प्रचालित कानुन अनुसार सामाजिक कार्य संचालन र आवश्यक सहयोग संकलन गर्न एनआरएनले आधिकारिक मान्यता प्राप्त गरेको हो । साथै एनआरएनले आफ्नै नामको बैंक खाता पनि संचालनमा ल्याएको छ । कोरियाको हाना बैंकमा एनआरएनको आधिकारीक खाता खोलिएको महासचिव विमलफुर्सदमा

एनआरएन कोरियाको पहिलो बैठक सम्पन्न, अघिल्लो समितीको आर्थिक प्रतिबेदन अस्वीकार

गैर आवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरियाको नयाँ कार्यसमितिको पहिलो औपचारक बैठक आइतबार सौलमा बसेको छ । बैठकले निवर्तमान कार्यसमितिले बुझाएको आर्थिक हिसाबकिताब नमिलेको निष्कर्ष निकाल्दै अस्वीकार गर्ने निर्णय गरेको छ । यस अघिको कार्यसमितिबाट प्रस्तुत आर्थिक प्रतिबेदन सम्वन्धमा निवर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङले आफ्नो भनाइ राखे पनि संस्थागत रुपमा अघिल्लो कार्य समितिले दिएको कागजात अपूर्ण र अपारदर्शी भएको हुदा यथास्थिथिमा सो आर्थिक प्रतिबेदन नबुझ्ने निर्णय गरेको महासचिव बिमल सुवेदी लेफुर्सदमा

काेरियामा एनआरएनए,एनसीसी र पाँच-“स” ले संयुक्त रूपमा दशैं मनाउँदै

दक्षिण काेरियामा एनआरएनए,एनसीसी र पाँच-स  ले संयुक्त रूपमा दशैं मनाउँने भएका छन् ।  विदेशमा रहेर पनि आफ्नो मौलिक पर्वहरुलाई जगेर्ना गर्ने महान् उद्देश्यका साथ विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि गैह्र आवासीय नेपाली सङ्घ , नेपाली सम्पर्क समिति  र सनातन साहित्य सङ्गीत साधना समूह ‘पाँच-स’ दक्षिण कोरियाको संयुक्त आयोजनामा नेपालीहरुको महान् पर्व विजया दशमी पर्व भबयताका साथ मनाउने भएको छ । यही अक्टोवर १३ तारिख आईतबार पूर्णिमाका दिन काेरियाकाे राजधानिफुर्सदमा

कोरियाबाट लोचन राई द्वारा एसिया प्यासिफिक उप संयोजकमा उम्मेदवारी घोषणा

गैह्र आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न ९ औं महाधिबेशनका लागि लोचन राईले एसिया प्यासिफिक उप संयोजकमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समय कोरियामा बस्दै आएका राई बर्तमान एन आर एन ए आइसिसि सदस्य समेत हुन । राइ लामो समय देखि निरन्तर समाजसेवामा सक्रिय रहदै आएका छन् । कोरियामा स्थापना भएको नेपालीहरुको सबै भन्दा पुरानो सामाजिक संस्था नेपाली सम्पर्क समितिका पुर्ब अध्यक्ष, एन आर एन ए कोरियाका पुर्ब उपाध्यक्षफुर्सदमा

ताजा अपडेट

ईपिएस

सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला

दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l  ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा  १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० ...

उडानको पर्खाइमा ईपीएस कामदार

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० को पहिलो लटमै कोरिया आउन पाउनेको सूचीमा थिए, कपिलवस्तुका दिपेन भुसाल । कोरोना महामारी नभएको भए उनी यतिबेला कोरियाको दक्षिणी भागमा पर्ने नाजु क्षेत्रमा काम गर्दै हुन्थे । उनले कोरिया आउन भिसा प्रोसेसिङ गरेको झन्डै ४ ...

‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

महिला / बालबालिका

काेरियालीसँग विवाह

नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...