तपाईं अहिले फोटो ग्यालरी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
माैसम फूलकाे (फाेटाे)
दक्षिण काेरियामा अहिले फुल फूल्ने माैसम हाे । जाडाे महिना सकिसकेपछि न्यानाे माैसम सुरू भएकाे छ । न्यानाे माैसम सँगै विभिन्न प्रकारकाे फूलहरू फुल्न थालेकाे छ । हेर्नुस विभिन्न फूलहरू –
तस्विरमा मंगाेलियन हर्ट लाइभ कन्सर्ट एन्ड सांगीतिक धमका
छुसककाे पहिलाे दिन सेप्टेम्बर १२ तारिखमा भएकाे कन्सर्टकाे केही तस्विरहरू
तस्बिरमा तमु ल्होछार
दक्षिण कोरियाको राजधानी सउलमा आइतबार गुरुङ समुदायले मनाउने तमु ल्होछार मनाए । विदेशमै भए पनि आफ्नै भाषा, संस्कृति र संस्कारमा घुलमिल हुन पाउँदा गुरुङ समुदायका सहभागीले मख्ख थिए । उनीहरूले दक्षिण काेरियाकाे कामकाे ब्यस्ततालाइ एक दिन भए पनि भुलेका थिए । तमु ल्होछारका केही तस्बिरहरु ।
चासोक तङ्नामकाे फोटो फिचर
लिम्बू समुदायको मुख्य चाड चासोक तङ्नाम नेपाल लगाएत विश्व भरि मनाइदै छ । दक्षिण कोरियामा रहेका लिम्बु समुदायले सउलमा आइतबार चासोक तङनामलाई भब्य रुपमा मनाए ।
न्याय देउ
गत अप्रिलमा अध्यायगमनले गरेको धरपकडको क्रममा मृत्यु भएको म्यानमारका तानजतेइलाई न्याय माग्दै सउल जाेगेसा गुम्बाबाट राष्ट्रपति कार्यालय अगाडीसम्म घुडा टेकेर दुई हात भुइमा फिजाएर ढोग्ने ‘ओछेथुजी’ गरिएको थियो । उनको धरपकडको क्रममा कर्मचारीको लापारबाहीका कारण मृत्यू भएको थियो । अहिलेसम्म उक्त कर्मचारीलाई कारवाही नभएको एमटियुले जनाएको छ ।